बालकृष्ण घिमिरे

सुझाव संकलन

बालकृष्ण घिमिरे

उम्मेदवार

नेपाली कांग्रेस, नवलपुर क्षेत्र नं. १

नेपाली कांग्रेस लोगो

आगामी फागुन ११ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नवलपुर प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट म बालकृष्ण घिमिरे उम्मेदवार बनेको छु।

नवलपुरको दिगो विकास, सुशासन र जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा तपाईंका विचार, सुझाव र अपेक्षालाई म अत्यन्त महत्वका साथ लिईरहेको छु । यही उद्देश्यले तपाईंका अमूल्य सुझाव तथा धारणा संकलन गर्न यो फर्म तयार गरिएको हो।

तपाईंले दिनुहुने प्रत्येक सुझावले मेरो निर्वाचन अभियानलाई अझ जनमुखी, समावेशी र परिणाममुखी बनाउन प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास लिएको छु। यस फर्ममार्फत व्यक्त गरिने सबै जानकारी पूर्ण रूपमा गोप्य रहनेछन्।

नवलपुरको समृद्ध भविष्य र जनताको साझा हितका लागि तपाईंको सक्रिय सहभागिताको अपेक्षा राख्दछु ।

जय नेपाल ।

तपाईंको सुझाव सार्वजनिक गर्न दिनुहुन्छ?

Secure: All your information will be kept safe and confidential

नवलपुरको विकास र आदिवासी अधिकारका लागि साझा प्रयास
नेपाली कांग्रेस
फागुन ११ गते निर्वाचन